म्याग्दीमा आज ४४ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज\बेनी माघ ६ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट २२ र पिसिआर परिक्षणबाट २२ गरी ४४ जना कोरोना संक्रमित थपिएको जनाएको छ । पछिल्लो समय देशभर नै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसका साथै म्याग्दीमा … Continue reading म्याग्दीमा आज ४४ जना कोरोना संक्रमित थपिए